माइतबाट बाह्र लाख रुपैयाँ मागेर ल्याउन दबाब दिँदै,श्रीमानले पिटे |

0
544

साउन २२ काठमाण्डौ | बिर्तामोड नगरपालिका ५ की रञ्जिता साह (२५) लाई त्रासले गाँजिरहन्छ । डरलाग्दो सपनाबाट ब्युझिँए झै उनी बारम्बार झस्किन्छिन् । घरको कौसीमा जाँदा कहाली लाग्छ ।मृत्युको मुखबाट बाँचेर आएको पछिल्ला डेढ वर्षका हरेक दिन मात्र होइन, बिहे गरेको केहि महिना पछिदेखिका समेतगरि पछिल्लो ५ वर्ष उनले आँशुको घुट्कासँगै बिताएकी छिन् ।source os nepal|

भन्छिन्, ‘मेरो जत्तिको कठोर र अपराधी लोग्ने अरु कसैको नहोस् ।’छोरो राजविर सुतिरहेको त्यो रात पनि धर्मेन्द्रले उनलाई माइतबाट बाह्र लाख रुपैयाँ मागेर ल्याउन दबाब दिँदै पिटे । रक्सीले मातेर आएको बलियो युवक श्रीमतीलाई पिट्दा पिट्दै थाक्यो र केहिबेर निदायो ।केहीबेर पछि ब्युझिँएर तीन महिनाकी गर्भवती श्रीमतीलाई फेरि झम्टियो, पिट्यो । रक्ताम्य हुनेगरि भित्तामा अनुहार ठोक्काइरह्यो । रञ्जिताको एउटा दाँत झरिसकेको थियो ।भिडियो हेर्नुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here