माटो खन्ने क्रममा सासुबुहारिको मृत्यु !

0
943

फाल्गुन ७ सोमबार काठमाण्डौ ! संखुवासभा जिल्लाको मादी नगरपालि ४ डांडा गाउँमा माटो खन्ने क्रममम माटोले पुरिदा सासुबुहारीको एकै ठाउँमा मृत्यु भएको छ ! ५० बर्षकी टिकादेवी शंकर २० बर्षकी मनिषा बिकको माटोले पुरिंदा मृत्यु भएको हो ! दुवै मृतकको शव चैनपुरमा रहेको प्राथमिक उपचार केन्द्रमा लागेको र चिकित्सक नआएका कारण शव परिक्षण हुन सकेको छैन ! ईलाका प्रहरी कार्यालय चैनपुरले जानकारी दिएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here