मात्रै एउटा शर्त मान्नु पर्ने २५ नेपाली रुपैयाँमा गर्लफ्रेन्ड ।

0
1029

चैत २८ काठमाण्डौ । यो खबर हो चिनको हुआन सहरको । आजभोलि संसारमा यस्ता यस्ता काम सुरु भएका छन् जसको बारेमा केही वर्ष पहिले कल्पना पनि गरिँदैनथ्यो । जागिरको यस्तै विचित्र ट्रेण्ड हाम्रो छिमेकी देश चीनमा चलिरहेको छ ।
चीनको हुआन शहरमा एक शपिङ सेन्टरले १५ युवतीलाई भाडामा उपलब्ध गराएको छ । यहाँको वाइटेलिटी सिटी शपिङ कम्प्लेक्सको मुख्य द्वारमा अहिले कैयौं युवतीहरु उभिएका भेटिन्छन् । यीमध्ये तपाइँ जसलाई चाह्यो रोज्न सक्नुहुन्छ बदलामा तपाइले झण्डै नेपाली २५ रुपैयाँ बराबर तिर्नुपर्छ । यतिमा तपाइले माफूलाई मन परेकी युवतीसँग २० मिनेट बिताउन सक्नुहुन्छ । यस क्रममा तपाइँले ती युवतीसँग शपिङ, जञ्च वा डिनर गर्न सक्न्ुहुन्छ । यो सपिङ सेन्टरले यो अबको सबैभन्दा ठूलो शपिङ ट्रेण्ड बन्ने दावी गरेको छ । यसको लागि तपाइले एउटा शर्त भने मान्नुपर्ने हुन्छ त्यो हो तपाइँले ती युवतीलाई छुन भने पाउनुहुने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here