मादकपदार्थ सेवन गरी : आफ्नै श्रीमती को हत्या |

0
633

काठमाण्डौ कार्तिक १२ कपिलवस्तुमा एक व्यक्तिले आफ्नै श्रीमतीलाई राति ११ बजे बन्चरोले हानेर हत्या गरेका हुन् । सधैं मादकपदार्थ सेवन गर्ने बसन्तले आपसी झगडापछि श्रीमतीमाथि बन्चरो प्रहार गरेका थिए ।

शिवराज नगरपालिका-१ बन्कसबासमा ४० वर्षीय बसन्त परियारले ३५ वर्षीया श्रीमती सुमित्राको हत्या गरेको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि कपिलवस्तुको शिवराज अस्पताल बहादुरगन्ज लगिएको छ । घटनाको थप अनुसन्धान शुरु भएको प्रहरीले जानकारी दिएको छ भने |

हत्यारा फरार रहेको र खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । परियारका दुई छोरा र एक जना छोरी छन् ।

शव पोष्टमार्टमका लागि कपिलवस्तुको शिवराज अस्पताल बहादुरगन्ज लगिएको छ । घटनाको थप अनुसन्धान शुरु भएको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here