मार्च २० टाइगर श्राफको बाघी २ आउने !

0
1054

बलिबुड चलचित्र बाघी २ को पाष्टर तथा ट्रेलर सार्वजनिक भएको छ !ट्रेलरमा अभिनेता टाइगर श्राफ खतरनाक भूमिकामा देखिएका छन् ! मार्च २० मा रिलिज हुने चलचित्रला अहमद खानले निर्देशन गरेका हुन् ! चलचित्रमा टाइगरसंगै मनोइज बाजपाई रंदिप हुडा , द्दिशा पटानी लगायतका कलाकारको अभिनय देख्न पाइनछ !चलचित्रलाई साजिद नादीयड वालाले निर्माण गरेका हुन् ! बघी प्रदर्शन नहुँदै बाघी ३ आउने घोषणा पनि गरिसकेको जानकारी प्राप्त भैसकेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here