मालिक लारी पक्राउ परे : एभरेष्ट होटलका !

0
1417

माघ २५ बिहिबार काठमाण्डौ !
राजधानीको पांच तारे होटल एभरेष्टका अध्यक्ष मशुकुर अहमद लारी पक्राउ परेका छन् ! लागु औषध सम्बन्धि मुद्दामा फरार रहेका अभियुक्त लारिलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो ! एभरेष्ट होटलका अध्यक्ष लारी २०६८ सालदेखि फरार रहेका थिए ! उनलाई प्रहरीको बिषेस टोलीले महाराजगंजबाट पक्राउ गरेको बताइएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here