मिस्टर एण्ड मिस मोडेल अफ नेपाल रामेछाप २०१८ कि फोर्थ रनरअप निकिता चौहान : अब म्युजिक भिडियोमा |

0
1307

मङ्सिर १५ काठमाण्डौ | मोडेल निकिता चौहान मिस्टर एण्ड मिस मोडेल अफ नेपाल रामेछाप २०१८ कि फोर्थ रनरअप भए लगत्तै अब नयाँ म्युजिक भिडियोमा काम गर्ने भएकी छन् | मेलोडी नेपाल प्रोडक्सन बाट निर्माण हुने भिडियोमा उनि काम गर्ने भएकी हुन् |

उनले काम गर्ने म्युजिक भिडियोलाई केशब बिश्वकर्माले निर्देशन गर्ने भएका छन् | पछिल्लो समय उनि विभिन्न सांगीतिक प्रोग्राममा पनि सहभागी हुँदै आएकी छिन् | नेपालमा हुने मिस्टर एण्ड मिस नेपालका कार्यक्रममा पनि उनको बाक्लै उपस्थिति रहने गर्दछ |

उनको घर रामेछाप चनखुमा पर्दछ भने आमा कल्पना चौहानकि एक्ली छोरि हुन् निकिता | भविष्यमा राम्रो मोडेल कलाकार बनेर देश र आफ्नो गाउँलाई निनाउने ठुलो रहर भएको उनि बताउँ छिन् | म्युजिक भिडियो हुँदै उनि नेपाली चलचित्रमा पनि काम गर्ने ईच्छा भएको बताइन |

उनलाई मोडलिङ अलावा विभिन्न पर्यटकीय ठाउँ र राम्राराम्रा सत्यकथा समेटिएका किताब पढ्न मन पराउने पनि उनले सन्ध्या टिभिलाई बताईन | आगामी भबिष्य उनको उज्ज्वल होस् सन्ध्या टिभीको तर्फबाट उनलाई शुभकामना |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here