मिस्टर वल्र्ड नेपालमा भाग लिन रामेछाप बाट सुदिप खड्का |

0
599

भाद्र ३१ काठमाण्डौ | मिस्टर वल्र्ड नेपाल २०१८ मा भाग लिन मिस्टर & मिस मोडल अफ रामेछापका बिजेता सुदिप खड्का काठमाडौं लागेका छन् ।

उक्त प्रतिस्पर्धामा नेपाल को विभिन्न जिल्ला बाट मोडलहरु सहभागी भएका छन। सुदीप ले आफू पनि मिस्टर वल्र्ड नेपालमा भाग लिन पाउँदा निकै उत्साहित भएको बताउँ छन् |

किङस्टार् क्रिएसन् बाट संचालित मिस्टर & मिस मोडल अफ रामेछापका बिजेता खड्का सारीरिक र मानसिक रुपमा एउटा मोडल मा हुनुपर्ने गुण ले परिपक्क छन् सुदिप भन्छन,मलाई यो प्रतिस्पर्धामा मेरा सम्पूर्ण जिल्लाबासि हरुले पूर्ण साथ् सपोर्ट गर्नुहुन्छ भन्ने आशा गरेको छु | र त्यसै अनुरुप म पुरा लगनशिलताका साथ् मेहनत गरिरहेकोछु | हेरौं मेरो मेहतनत र सबैको आशिर्बाद ले कहाँ सम्म पुग्छु |

रामेछाप जिल्लाको खनिया पानीमा जन्मेका सुदिप खड्का सानै उमेर देखी मोडलिङ्ग क्षेत्रमा रुचि राखेका सुदिप आफु र आफ्नो देश लाइ बिश्व सामु चिनाउने उदेश्यका साथ यो मोड्लिंग क्षेत्रमा लागेको बताउँछन् | र यो मिस्टर वल्र्ड नेपाल सम्म आउनलाइ किङस्टार् क्रिएसन् बाट संचालित मिस्टर & मिस मोडल अफ रामेछापमा बिजय भए पछी थप उर्जा मिलेको पनि सुदिप बताउंछन् | sandhyatv chiranjivi bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here