मिस वर्ल्ड २०१८ को मा नेपाली सुन्दरी मिस नेपाल शृंखला खतिवडा भने टप १२ सम्म पुग्न सफल भईन भने
अमेरिकी क्षेत्रबाट टप १२ मा पर्दै फाइनल यात्रा गरेकी पोन्सले मिस वर्ल्डको ताज पहिरन सफल भएकी हुन्। उनी ग्लोबल भोटमा थाइल्यान्डसँग पछि परेपनि निर्णायकको मन जित्दै मिस वर्ल्ड बनेकी हुन्।
मिस थाइल्यान्ड रनर अप हुन सफल भइन्।