मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकी सुन्दरी भेनिसा पोन्सलाई |

0
251

मिस वर्ल्ड २०१८ को मा नेपाली सुन्दरी मिस नेपाल शृंखला खतिवडा भने टप १२ सम्म पुग्न सफल भईन भने
अमेरिकी क्षेत्रबाट टप १२ मा पर्दै फाइनल यात्रा गरेकी पोन्सले मिस वर्ल्डको ताज पहिरन सफल भएकी हुन्। उनी ग्लोबल भोटमा थाइल्यान्डसँग पछि परेपनि निर्णायकको मन जित्दै मिस वर्ल्ड बनेकी हुन्।
मिस थाइल्यान्ड रनर अप हुन सफल भइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here