मुख सुंगुरको जस्तो,पुच्छर बाँदर जस्तो,भएको बच्चा जन्मियो: थप रहस्य खुल्दै |

0
947

साउन १८ काठमाण्डौ । संसारमा अचम्म अचम्म का घटनाहरु घट्ने गर्दछ | त्यस्तै अहिले सामाजिक संजालमा एउटा फोटो भाईरल भएको छ |एक बच्चा मान्छे जस्तो देखिएको छ तर मुखको बनावट चै सुंगुरको जस्तो देखिएको छ । यस फोटोमा एक बच्चा मान्छे जस्तो देखिएको छ तर मुखको बनावट चै सुंगुरको जस्तो देखिएको छ । यो फोटो विश्वभर फरक फरक देशको नाम बाट सेयर भईरहेको छ ।

यस फोटोको बारे चेक गर्दा यो फोटो रियल नभएको पुष्टि भएको छ । यो एक आर्ट पिस हो । जस्ता यो देखाउनका लागि मात्र बनाईेको हो ।

यो एट्सी सप (Etsy.com) नामको वेबसाइटमा बेचिएको थियो । यो अनलाईनमा सामान किन्ने साईट हो । यसमा बेचिएको आर्ट पीसको नाम ‘पिग हाइब्रिड’ मतलभ सुंगुरको साथ मिलेर जन्मिएको एक प्रजातिको बच्चा राखिएको थियो । यस आर्ट पीसलाई मंगानुको लायराले बनाएका थिए । यस किशिमको धेरै पिस बनेको थियो । र यसै वेब साईटबाट बेचिने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here