मृतक म्यादी प्रहरी विवेक एडीको परिवारलाई २५ लाख दिईने !

0
1174

पुष ९ आईतबार काठमाण्डौ !
प्रहरीको गोलि लागि मृत्यु भएका म्यादी प्रहरी विवेक एडीको परिवारलाई २५ लाख क्षतिपुर्ति दिईने भएको छ ! बिनाविभागीय मन्त्रि महेन्द्र बहादुर शाहीको पहलमा सरकारले १० लाख क्षतिपुर्ति दिने निर्णय गरेको हो ! बाँकी १५ लाख म्यद्फी प्रहरी हुँदा गरिएको बिमाबाट दीईने छ ! मन्त्रि शाहीले ग्रिह मन्त्रालयलाइ क्षतिपुर्ति रकम दिने निर्णय गर्न दवाब दिएका छन् ! उनले छानबिन समिति गठन गरि मृतकल एडिलाई सहिद घोषणा गर्न पनि दवाब दिएका हुन् ! मन्त्रि शाहीको निरन्तरको दवाबपछि ग्रिह मन्त्रालयका प्रबक्ता नारायण प्रसाद शर्मा दुवाडिले जान्ल्कारी दिए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here