मृत्युको दोसाँधमा गायिका जलजला परियार | (भिडियो सहित )

0
2007

माघ १७ बुधबार काठमाण्डौ | गायिका जलजला परियार आफ्नो गायकी यात्रा नेपालि तारा सिजन ३ बाट सुरु गरेकी नेपालि तारा सिजन ३ कि प्रतिस्पर्धी मिठो स्वरकी धनि विभिन्न एल्बम र फिल्ममा समेत गाईसकेकि र आफ्नो गायकीको जादुले सबै नेपालि गीत संगीत प्रेमीको मन जितिसकेकी तिनै जलजला परियार आज दुवै किड्नी फेल भई काठमाण्डौको टिचिङ अस्पतालमा मृत्यु संग लड्दै छिन् ! मात्र २१ बर्षकी सांगीतिक आकाशमा रमाउंदै गरेकी सांगीतिक आकाशमा चम्किलो तारा बन्ने सपना बुनिरहेकी तिनै गायिका जलजला परियार माथि आज दैबले घात गर्न पुगेको छ ! उनलाई मेरा सारा सपना सपनानै रहने हुनकी भन्ने त्रासलेसताइरहेको छ ! उनि रोग संग युद्ध गर्दैछिन्, सारा नेपालि दुखि छ, र आफ्नो आफ्नो स्थानबाट जति सकिन्छ जलजला परियार बचाऊ अभियानमा जुटेर सक्दो आर्थिक सहयोग गरिरहेको छ ! सरा नेपालि गीत संगीत संगीत प्रेमीहरु स्तब्ध छन ! सबै नेपालि प्रार्थना गरिरहेका छन जलजला परियारको लागि ! आउनुहोस उनकै बुवा संग गरिएको कुराकानी हेरौं (भिडियो सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here