मेनुका पौडेल को स्वरमा ” दशैं आयो तिहार आयो ” बोलको गीत युट्युब मार्फत सार्बजनिक भएकोछ।

0
5421

यतिखेर दशैं तिहारको गीतको बाढी आइरहेको बेला नेपाल आइडल बाट बाहिरिएकी चर्चित प्रतिस्पर्धी मेनुका पौडेल को स्वरमा ” दशैं आयो तिहार आयो ” बोलको गीत युट्युब मार्फत सार्बजनिक भएकोछ। मेनुकाको साथमा गाएक पुस्कर सुनुवारको स्वर रहेकोछ,भने यस गीतको संगीत डी बी लामाले गरेका हुन भने शब्द पनि संगीतकार स्वयंकै रहेकोछ ,यस गीतको म्युजिक एरेन्ज गायक पुस्कर सुनुवारले गरेका छन ,गीत सन्ध्या म्युजिक प्रोडक्सन मार्फत बजारमा आएको छ ।भर्खरै मात्र अपलोड भएको गीत दर्शक स्रोताहरुको राम्रो प्रतिक्रिया आइरहेको गाएक पुस्कर सुनुवारले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here