मेलिना र पुष्कर’को गीतमा आकाश श्रेष्ठ र सिवानी लामा’ले टपरी बुन्दै हेर्नुस भिडियो ।

0
50

गायक संगीतकार पुस्कर सुनुवार र मेलिना राईको आवाजमा (टपरी बुनेको) बोलको टिपिकल लोक पप गीतको भिडियो सार्वजनिक भएको छ ।

गीत सुन्दा सिम्पल टिपिकल लाग्छ तर बडा दमदार रोमान्टिक छ भने, उक्त गीतको भिडियो पनि रोमान्टिक बनेको छ । झट्ट सुन्दा गीत सबै’को मुखमा झुल्लिने टाईप’को बनेको छ ।

गीतको भिडियोमा नव मोडेल शिवानी लामा र चर्चित मोडेल आकाश अधिकारी’को रोमान्स’ले भरीपूर्ण अभिनय रहेको छ । मोडेल शिवानी नयाँ भएता पनि उनको अभिनय भने चलेका मोडेल’को भन्दा कम छैन ।

गीतमा गायक पुस्कर सुनुवार र मेलिना राईको आवाज रहेको छ भने गीतमा शब्द सङडुपा लामा ,संगीत पेमा लामा ,संगीत संयोजन गायक स्वयम् पुस्कर सुनुवारको रहेको छ ।

भिडियोमा निर्देशन गम्भीर बिस्ट,नृत्य निर्देशन सुबोल थापा ,छायांकन केशब बिश्वकर्मा ,सम्पादन मोहन सुनुवार’को रहेको छ । उक्त गीतको भिडियोलाई गायक पुस्कर सुनुवार’को यूट्युब च्यानल’मा हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here