मैले जे देखायेनी अरुलाई केको खसखस (मोडेल तिर्सना बुढाथोकी )

0
3431

माघ २९ सोमबार काठमाण्डौ !
मोडल तिर्सना बुढाथोकीले फेसबुकमा नाङ्गो तस्बिर अपलोड गरेकी छिन् ! सबैले देखाउँछन मैले किन नदेखाउने भन्दै मोडल बुढाथोकीले आफ्नो फेसबुक पेजमा नाङ्गो तस्बिर अपलोड गरेकी हुन् ! तस्बिर अपलोड गरेर उनले भनेकी छिन् मलाई सानु तिम्रो कुराले केहि फरक पर्दैन, आखिर म तिर्सनानै हुँ ! त्यसै गरी तस्बिरबारे संचार माध्यममा आलोचना भएपछि उनले भनेकी छिन् ,मैले भित्रको देखाए पनि बाहिरको देखाए पनि मिडियालाई अरुलाई केको खसखस मैले स्वतन्त्रताले बाँच्न पाउनु पर्छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here