काठमाडौँ पौष १६ | महानगरीय प्रहरी बृत्त बालाजुमा कार्यरत नेपाल प्रहरीका नायब निरिच्क्षक (सै)लॆ सुन्दर खड्काले चलाएको मोटर साइकल दुर्घटना हुदा उनको श्रीमती को ज्यान गएको हो !सनिबार साँझ भक्तपुरको सिपाडोलमा दुर्घटनामा परि एक महिलाको ज्यान गयको थियो ! आशापुरी बाट डोले सोर तर्फ जादै गरेको बा ६४ प् २०७८ नम्बरको मोटर साइकल अनियन्त्रित भएर सडकमा अन्दाजी सय मिटर तल खसेको थियो !दुर्घटनामा घाइते भएका सै खड्काको हाल प्रहरी अस्पतालमा उपचार भैरहेको जानकारी प्राप्त भएको छ |