मोटर साइकल दुर्घटना हुँदा दुइजना को मृत्यु

0
1876

मंगसिर ११ सोमबार ! धदिङ्ग< धदिङ्ग त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं १ सल्यानटार दाउननेमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको छ ! सल्यानटार बाट आरुघाट जाँदै गरेको बा ७९ प ७२७२ नम्बरको मोटरसाइकल दुर्घटना भई सडकबाट १० मिटर तल खसेको हो ! मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ सल्यानटार का २६ बर्षीय भुवन पाण्डे र ३० बर्षीय जितेन्द्र अधिकारीको मृत्यु भएको जिल्ल्ला प्रहरी कार्यालय धादिङ्गले जानकारी दिएकोछ ! दुर्घटनाको कारण खुल्न सकेको छैन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here