मोडलीङ’मा जम्दै मोडेल रबिना सुनार |

0
756

मङ्सिर १८ काठमाण्डौ | मोडेल रबिना सुनार नयाँ म्युजिक भिडियोमा काम गर्ने भएकी छन् | विभिन्न फोटोसुट हुँदै उनि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हुन् |
| पछिल्लो समय उनि विभिन्न सांगीतिक प्रोग्राममा पानी सहभागी हुँदै आएकी छिन् |

नेपालमा हुने सांगीतिक कार्यक्रममा पनि उनको बाक्लै उपस्थिति रहने गर्दछ |

उनि हाल काठमान्डौ स्वयम्भुमा बसोबास गर्दै आईरहेकी छिन् | साथै मोद्लिङ क्षेत्रमा शंघर्ष गर्दै आइरहेकी छिन् |

केहि म्युजिक भिडियोमा काम गरेकी रबिना भविष्यमा राम्राराम्रा चलचित्रमा काम गर्ने बताउँछिन् |

नेपालि फिल्मका लागी अफर आएमा कथाले आमागे अनुसारको ग्ल्यामर दिन नहिचकिचाउने बताउन छिन् |

भविष्यमा राम्रो मोडेल कलाकार बनेर देश र आफ्नो गाउँलाई चिनाउने ठुलो रहर भएको उनि बताउँ छिन् |

उनलाई मोडलिङ अलावा विभिन्न पर्यटकीय ठाउँ र प्रेमकथा समेटिएका किताब पढ्न मन पराउने पनि उनले बताईन |

आगामी भबिष्य उनको उज्ज्वल होस् हाम्रो तर्फबाट उनलाई शुभकामना |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here