मोडल शिक्षा गर्बुजाको अभिनय’को चतर्फी चर्चाःसालैजो गीतको भिडियो सार्वजनिक

0
207

Distric got talent 2076 Dance competition जिते पछी मोडल शिक्षा गर्बुजाको अभिनयमा (घुमाऊने डाँडा सालैजो) गीत मार्फत आफ्नो पहिलो अभिनय संगै दर्शक स्रोता माझ आएकी छन् ।

यस गीतमा शिक्षालाई अभिनयमा प्रकाश गर्बुजाले साथ दिएका छन् भने गायक गगन पुनलाई मिस मगर 2014 बिजेता उषा पाईजाले साथ दिएकी छन् । उक्त गीतको भिडियो दग्नाम दर्मिजा समाज पोखराको प्रस्तुती’मा आएको छ । मोडेल शिक्षा गर्बुजा अझै नृत्य सिक्न र म्युजिक भिडियो हरुमा खेल्न इच्छुक रहेको बताउँछिन ।

उक्त गीतमा गगन पुन’ गीता पाईजा’ निता पुन मगरको आवाज रहेको छ । गीतमा संगीत पनि गायक गगन पुनकै रहेको छ संगीत संयोजन भने आशिष अबिरलको रहेको छ । भिडियोमा निर्देशन/छायांकन देव पुन’कमल पुन ‘नृत्य निर्देशन दिलिप राना मगर सम्पादन सुबाश जिसी’को रहेको छ । गीतको भिडियोलाई गगन पुनको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here