मोडल सुरज रावल अभिनित लोक दोहोरी गीतको भिडियो”हत्यारा” चर्चामा: भिडियो हेरौं ।

0
215

पछिल्लो समय चर्चामा रहेका मोडल सुरज रावलले अभिनय गरेको लोक दोहोरी म्युजिक भिडियो”हत्यारा” युटुबमा सार्वजनिक भएको छ ।

अनिता तामाङ्ग र रिदिम शेर्पालीको आवाज रहेको गितमा तेजेन्द्र विश्वासको संगित र नारायण केसी’को रचना रहेको छ । भिडियोमा सुरज रावललाई सानी परीयारले साथ दीएकिछन् ।

बासु न्यौपानेको छायांकन रहेको उक्त म्युजिक भिडियोलाई सम्पादन र रंग भर्ने काम रिमा फिल्मसका मिराज अर्यालले गरेका छन् भने, निर्देशन मधुसूदन डाँगीको रहेको छ । कंचनपुरमा जन्मिनु भएका रावलले अभिनय गरेका दर्जनौ चर्चित गितहरु बजारमा रहेका छ्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here