मोबाइलको अत्यधिक प्रयोगले हुन सक्छन,यस्ता हानिहरु !

0
1390

माघ ९ मंगलबार काठमाण्डौ !
हामि यस्तो समयमा आईसक्यौ कि, अहिलेको परिवेशमा हामि मोबाइल बिनाको जिबन कल्पना पनि गर्न सक्दैनौ ! दैनिक जिबनमा पानीको जति मोबाइलको आवश्यक भईरहेको छ ! आजभोलि मोबाइल भएन भने मानिसलाई एक सेकेन्ड पनि समय बिताउन गाह्रो हुन्छ ! तर त्यहि मोबाइलको अत्यधिक प्रयोगले हामीलाई धेरैनै हानि पुर्याईरहेको हुन्छ !
के के असर गर्छ त जानी राखौं !
गर्भवती हुँदा मोबाइलको प्रयोग नगर्नुस किनकि यसको असर, बिकशित हुँदै गरेको बच्चामा ईलेक्ट्रोम्याग्नेटिक रेडियसानले नराम्रोसंग असर गर्छ ! १५ बर्ष भन्दा कम उमेर समुहलका बालबालिकालाई मोबाइल फोन चलाउन नदिनुहोस ! किन भने उनीहरुको बिकशित मस्तिष्कमा रेडियसंको धेरै नराम्रो प्रभाव पर्छ !अनुसन्धान कर्ताहरुले यो पनि भनेका छन् कि, क्यान्सरबाट हुने बालबालिकाको मृत्युको दोस्रो कारण मस्तिष्कको क्यान्सर (ट्युमर) भैसकेको पत्ता समेत लागेको छ ! र यो हुनुको पछाडी मोबाइलको अत्यधिक प्रयोग र अब्यबस्थित प्रयोग हो ! मोबाइल फोनलाई भर्खर जन्मेका बच्चा देखि टाढा राख्नुस, बालबालिकाको तालु पातलो हुने हुँदा रेडिएसन उनीहरुको मस्तिष्कबाट छिटो प्रसारण भई मस्तिष्क क्यान्सरको सम्भावना बढाउँछ ! फोनलाई पाइन्टको खल्तीमा सकेसम्म नराख्नुहोस यसले तपाइको प्रजनन क्षमता ह्रास ल्याउछ ! मोबाइल्लाइ मुटु नजिक पनि नराख्नुस यसले मुटुको धड्कनमा प्रभाव पार्छ ! धातुका कोठाहरु जस्तो ,गाडी ,एलिभेटर ,हवाइजहाज , रेल आदिमा मोबाइलबाट निस्कने रेडिएसनको परिमाण बढ्ने हुँदा यस्तो स्थानमा मोबाइल प्रयोग नगर्नुहोस ! ईयरफोन ,हेडसेटको प्रयोग नगर्नुहोस यसबाट निस्कने रेडिएसनको प्रभाव कान नजिक मोबाइल फोन ल्याउँदा हुने रेडिएसनको प्रभाव भन्दा तीन गुना बढी हुन्छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here