म यौनकर्मी चरित्र निभाउँदै छु :अभिनेत्री मेघना नायडू !

0
2052

फाल्गुन ७ सोमबार काठमाण्डौ ! बंगाली चर्चित अभिनित्री १० बर्षको अन्तराल पछि अहिले फेरी बंगाली फिल्म सीताराबाट कम्ब्याक गर्दै छिन् ! त्यसोत उनि बलिबुड फिल्म हवसबाट केहि चर्चामा आएकी थिइन् आफ्नो सेक्सी फिगरका कारण पनि चर्चामा आएकी अभिनेत्री मेघना (सीतारा) फिल्ममा एक यौनकर्मीको चरित्रमा देखिने छिन् ! फिल्मको स्टोरी भने,बंगलादेश र भारतको विभिन्न स्थानमा रहेका वेश्यालयको स्टोरीमा र मनाव बेचबिखनको कथामा आधारित रहने छ ! मेघनाले यस अघि केहि बलिबुड फिल्ममा काम गरिसकेता पनि अहिले सम्म कुनै फिल्मले उनको करियरलाई माथि उठाउन सकेको छैन ! भन्छिन यो बंगाली फिल्म सीताराबाट म एकदमै आशावादी छु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here