प्रदेश सभा सदस्य ललितपुर क्षेत्र नं २ (क) का संघिय समाज बादी फोरम नेपाल का दुरदर्शी ,कर्मठ समाजसेबी इमान्दार युवा उम्मेदवार सुमन खड्का संग हाम्रो जम्का भेट बालकुमारी मा
युवा उम्मेदवार सुमन खड्का संग हामीहरु राजनीतिक सम्बन्धि बिषयमा छलफल गर्दै गर्दा ,,हामीले सोधेको कडा प्रश्न को कडा नै जवाफ यस्तो थियो केहि आमस हजुरहरु माझ !
(१) पहिलो पटक उम्मेदवारी दिनुभाको छ ! कत्तिको कंफीडेन्ट हुनुन्छ !
उम्मेदवार सुमन खड्का ….म आफ्नो कर्ममा कंफीडेन्ट छु ! मैले जनताको सेवा गर्ने हो यो मौका जनताहरुले मलाई अवश्य दिनुनछ !
(२) अरु नेता वा उम्मेदवार हरुले न गरेको कम त्यस्तो के गर्नुंचा तपैले !
सर्ब प्रथम त आफ्नो आफै बनाउ भन्ने मान्यता लिएर हिड्छु म र त्यहि बमोजिम म आफ्नो ठाउमा भएका समस्या हरुलाई निर्मुल पार्छु !
(३ ) ऐले जनता हरुमा राजनीति भने पछि बितृष्णा पैदा भएको छ ! विश्वास छैन कसैमा .जुन जोगी आए पनि कानै चिरेको, भन्नेछ यस्तो अवस्थामा के लाग्छ तपाइलाई बिस्वास गरेर जिताउछन् त जनताले ?