यस्तो देखेपछि राजेश पायल को आक्रोश !

0
1547

काठमाडौँ | यस्तो देखेपछि राजेश पायल को आक्रोश !कारबाही को माग !कलाले जात धर्म भन्दै न !स्वतन्त्र छ ! जसको लागि पनि ठिक्कै हुन्छ ! तर यहि कलाको दुरुपयोग भयो भने कोहि चुप बस्न सक्दैनन् ! यहाँ त्यस्तै भएको छ! गायक राजेश पायल राइले एक तस्बिर आफ्नो फेसबूकपेज मा सार्बजनिक गर्दै कलाको बेइज्जत गर्ने माथि कारबाही को माग गरेका छन् उक्त तस्बिर मा अपूर्ण शालिक छ! जुन शालिक स्वर सम्राट स्वर्गीय नारायण गोपाल को हो ! नेपाल को राजधानी मै रहेको चक्रपथमा देखिएको दृश्य यो तस्बिर मा कैद भएको छ !यस्तो देखेपछि राजेश पायल को आक्रोश !कारबाही को माग !कलाले जात धर्म भन्दै न !स्वतन्त्र छ ! जसको लागि पनि ठिक्कै हुन्छ ! तर यहि कलाको दुरुपयोग भयो भने कोहि चुप बस्न सक्दैनन् ! यहाँ त्यस्तै भएको छ! गायक राजेश पायल राइले एक तस्बिर आफ्नो फेसबूकपेज मा सार्बजनिक गर्दै कलाको बेइज्जत गर्ने माथि कारबाही को माग गरेका छन् उक्त तस्बिर मा अपूर्ण शालिक छ! जुन शालिक स्वर सम्राट स्वर्गीय नारायण गोपाल को हो ! नेपाल को राजधानी मै रहेको चक्रपथमा देखिएको दृश्य यो तस्बिर मा कैद भएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here