यी बलिबुड अभिनेता पहिला होटल मा भाँडा माझ्थे, यस्तो छ उनको बलिबुड यात्रा |

0
878

भाद्र ८ काठमाण्डौ | एजेन्सी- बलिउड अभिनेता रणदीप हुडाले उनले सन् २००१ मा’रिस्क’, ‘डरना जरूरी हे’, ‘वन्स अपन अ टाइम इन मुम्बई’, ‘साहेब बीवी और ग्याङस्टर’, ‘जिस्म २’, ‘मर्डर ३’, ‘हाइवे’, ‘किक’, ‘रंग रसिया’, ‘लाल रंग’, ‘सरबजीत’, ‘सुल्तान’जस्ता फिल्ममा सफल अभिनय गरेका छन् । बिजनेस म्यानेजमेन्टमा मास्टर्स गर्न उनी अस्ट्रेलिया गए । तर, पहिलो वर्ष नै फेल भए ।

सर्जन बुवा र समाजसेवी आमाका छोराले पढाइ पार लगाएर अभिनयमा रमाउनु थियो । दत्तचित्त लगाएर पढेपछि अन्ततस् पास गरे । लगत्तै चिनियाँ रेस्टुरेन्टमा मा वेटर तथा भाँडा माझ्ने काम गरेका उनले कार धुने काम पनि गरेका थिए । यसका साथै दुई वर्षसम्म ट्याक्सी ड्राइभर पनि बने ।

पछि भारत फर्केर पनि धेरै दुखका काम गरेका रणदीप एउटा नाटकको रिहर्सलका क्रममा निर्देशक मीरा नैरले उनलाई आफ्नो नयाँ फिल्मको एउटा रोलका लागि अडिसन दिन आग्रह गरिन् । त्यो फिल्म ुमनसुन वेडिङ थियोु, जसबाट रणदीपले बलिउडमा डेब्यू गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here