युवा गायक संगीतकार प्रदिप लामाको (याद आयो) गीत सार्वजनिक : भिडियो सहित |

0
905

भाद्र १९ काठमाण्डौ | युवा गायक संगीतकार प्रदिप लामाको नेपाली सांगीतिक आकाशमा चम्किदै गरेका गायक एवं संगीतकार प्रदिप लामाको आवाजमा रहेको मर्म स्पर्शी गीत “याद आयो”बोलको गीत सार्वजनिक भएको छ।

प्रदिप लामाको आवाजमा रहेको गीतमा तिलक सिंह पेलाको संगीत रहेको छ भने मर्म स्पर्शी शब्द सुरेन्द्र मगरको रहेको छ।

प्रदिप लामाको प्रस्नल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा Rhytham Kandel ले एरेन्ज गरेका हुन् भने स्टुडियो भिडियोलाई मोहन सुनुवार ले छायांकन गरेका हुन् भने सम्पादक पनि मोहन आफैले गरेका हुन् ।हेर्नुहोस् मार्मिक गीतको भिडियो::

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here