युवा पुस्ता विदेश जाँदा(माईला बा)भक्कानिदै एस्तो गाए : हेरौं भिडियो |

0
1134

पुष १ काठमाण्डौ | प्रत्येक नेपालीहरुको कहाली लाग्दो समय सापेक्षित गरी यथार्थ घटनामा आधारित राष्ट्रप्रेमी भावनामा ओत प्रोत बिदेशिएका नेपाली विदेश जाँदा गाउँको हालत लाई यथार्थ चित्रण गरी जस्ताको तस्तै उतारीएको गीत (युवा पुस्ता) बजारमा आएको छ |

उक्त गीतमा चर्चित हाँस्य कलाकार बिष्णु जी पाण्डे (माईला बा) को दर्दनाक मुख्य भूमिका एस गीतमा देख्न पाइन्छ | उक्त गीतलाई लोक तथा दोहोरी गायक पुरुषोत्तम गैरे’ले गाएका छन् | लोक दोहोरी गीतमा एउटा छुट्टै छाप बनाएका गायक गैरेले युवा पुसतालाई मध्ये नजर गर्दै उक्त गीत गाएका हुन्

उक्त गीतमा पुरुषोत्तम गैरे स्वयम्’को शब्द संगीत तथा आवाज रहेको छ | गीतको भिडियोलाइ चर्चित नृत्य निर्देशक शिब बिक:ले निर्देशन गरेका छन् |

भिडियोमा सुशील डाँगीको छायांकन ,गिरिश रिजाल समिप’को भिडियो सम्पादन रहेको छ भने, गीतको भिडियोमा हाँस्य कलाकार बिष्णु जी पांडे (माईला बा) ,भरत कंडेल ,गुराँस राई< कल्पना तामाङ ,दिल जले ,इश्वोर सापकोटा’ को सामुहिक अभिनय रहेको छ |

गीत को भिडियो’लाई सम्राट फिल्मस प्रालि’को यूट्युब च्यानलमा हेर्न सकिन्छ | chiranjivi bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here