यो होलीमा गीतकार कमला न्यौपानेको होली बिशेष ‘होली रंग होली रंग’ भिडियो’ले चर्चा पाउँदै ….

0
61


,काठमाडौं। गीतकार कमला न्यौपानेको शब्दमा ‘होली रंग होली रंग’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

होलीलाई मध्यनजर गर्दै उक्त गित बजारमा ल्याईएको हो। न्यौपाने देशबाट बाहिर अमेरिकामा रहेर पनि नेपाली गीत संगीतलाई असाध्यै मायाँ गर्ने गीतकार हुन् । उनले गीत अलावा कबिता मुक्तक गजल हरु लेख्ने गर्छिन ।

बेलाबेलामा आफ्नो रचना मार्फत नेपाली गीत संगीत बजारमा गीतको भिडियो ल्याउने गर्छिन त्यसै क्रममा अहिले होली रंग होली रंग गीतको भिडियो सार्वजनिक गरेकी छन् । गीतलाई अमेरिकामा बसोबास गर्दै आएका चर्चित संगीतकार येदीन गजमेर’ले संगीत गरेकाछन् भने गीतलाई चर्चित गायिका अमेलिना राई र गायक अनुप रेग्मी’ले गाएका छन ।

गीतको भिडियोमा निर्देशन प्रकाश धिताल ‘ छायांकन बुद्ध थापा’ सम्पादन बिकाश दाहाल’को रहेको छ भने’ भिडियोमा जीवन भट्टराई कमल सिंह’ रिचा थापाको अभिनय रहेको छ । सार्वजनिक उक्त गीतलाई तरंग एल्बममा समावेश गरिएको छ । भिडियोलाई रिदम इन्टरटेनमेन्टको युट्युब च्यानलमा हेर्न सकिन्छ ।news chiranjivi bhandari

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here