यौन गर्दागर्दै पक्राउ परिन यी नायिका ।

0
2347
hot masala bhuvaneswari is very hot n spicy actress in south india,

एजेन्सी, १४ वैशाख । भारतको मुम्बईमा सेक्स र्याकेट धन्दामा ‘सावधान इन्डिया’ शो कि नायिका समेत पक्राउ परिन।
यी नायिकाले ५० हजार देखि १ लाख रुपैयां सम्म चार्ज लिने गरेको खुलेको थियाे।
भारतमा सेक्स र्याकेटको यो काण्ड पहिलो भने होइन। यो भन्दा पहिले पनि बलिउड तथा साउथ इन्डियाका नायिका कयौ पटक यौन धन्दाको काण्डमा फसिसकेका छन्।
कयौं तमिल फिल्म र धारावाहिकमा काम गरेर राम्रै कमाई गर्दा पनि भुवनेश्वरी देहव्यापार गर्दै गर्दा सन् २००९ मा चेन्नइमा दुई अन्य केटीहरु सहित पक्राउ परिन। उनी माथी आफ्नै अपार्टमेन्टबाट सेक्स र्याकेट चलाएको आरोप लागेको थियो।

छिमेकीले शंका गरेर प्रहरीलाई सूचना दिएपछि उनी पक्राउ परेकी थिइन। स्रोत शिखर न्युज ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here