रजनिकान्तको अगाडी मलाई सुपरस्टार नभन्नुहोस, अक्षय कुमार !

0
1333

मङ्सिर २२ शुक्रबार काठमाण्डौ < बलिबुड चर्चित नायक अक्षय कुमार र साउथका सुपरस्टार रजनीकान्त एउतै चलचित्रमा देखिदै छन् ! यी दुईले अभिनय गरेको चलचित्र २० अप्रिल महिना बाट रिलिजमा आउने छ ! यो चलचित्रमा अक्षय खलपात्रको भूमिकामा देखिने छन् ! भिएफ़ेक्सका कारण यो चलचित्रको प्रदर्शनको मिति बारम्बार पछि सरेको, हो ! मिडियामा अहिले अक्षय र रजनिलाई सुपरस्टार भनेर सम्बोधन गरिन्छ ! तर अक्षयले भने यसमा आपत्ति जनाएका छन् ! उनले भनेका छन् ,रजनी सरको अगाडी मलाइ सुपरस्टार नभनिदिनु होला ! मलाइ असहज हुन्छ ! वास्तविक सुपरस्टार त रजनी सर हुनुन्छ ! अक्षय लाइ बलिबुदमा सुपरस्टार भन्ने गरिन्छ तर रजनिको अगाडी अक्षयले आफुलाई सुपरस्टार नभनिदिन आग्रह गरेका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here