रजनीकान्त ,राजनीतिमा
मुम्बई ,दक्षिन भारतीय सुपर स्टार अभिनेता रजनीकान्त अब राजनीतिमा आउने भएका छन् !उनले तमिलनाडुमा हुने बिधान सभा मा चुनाब समेत लड्ने घोषणा गरेका छन् !संगै उनले आफ्नो राजनीति पाटी समेत बनाउने बताएका छन् !उनले भने मा आफ्नो कर्तव्यलाई पालना गर्दै अघि बढ्छु ,म कुनै हालत मा पछि हट्ने छैन ,र मा कायर पनि हैन भन्दै जोस मा देखिएका थिए !
उनले तमिलनाडुमा लोकतन्त्र खराब गतिमा हिडिरहेको जिज्ञ्यासा राखे !लोकतन्त्र लाई सस्थागत गर्नका लागि सिस्टम नै बदल्नुपर्ने ,भ्रस्टाचार बिरुद्द कडा रुपमा प्रस्तुत हुने बताए ! रजनिकंताले सन् २०१७ को अन्तिम दिन राजनीतिमा औपचारिक प्रबेस गर्न घोसना गरे !प्रदेशको लोकप्रिय मुख्यमन्त्री जयललिताको निधन लगत्तै रजनीकान्त राजनीतिमा लाग्ने हल्ला थियो !६७ बर्सिए रजनीकान्त ले सन् २०२१ मा हुने बिधान सभामा २ सय ३४ सिट मै आफ्नो पार्टी ले चुनाब लड्ने बताए !अन्तिममा उनले भने एस संकटको घडीमा मा राजनीतिमा नआउनु भनेको मेरो लज्जाको बिसय हुने छ !