रबि लामिछानेबिरुद्ध उत्रिए दिल निसानी मगर ! आखिर किन ?

0
1543

मङ्सिर २० बुधबार काठमाण्डौ < पत्रकार रबि लामिछानेले भ्रष्टचारी कमिसन खोर र दलालहरुको गोजिमा निस्सासिएको कानुनलाई बाहिर पिडितमाझ पुर्याउने साहस गर्न खोज्दा पत्रकार दिल निशानी मगरले आरोप प्रत्यारोप गरेका छन् !
मगरले रबि लामिछानेलाई अदालत र प्रहरी संगठनको नेतृत्व रबिजिले लिएको भन्ने आरोप लगाएका छन् ! समाजमा घटिरहेका घटनाको गहिराई सम्म पुगेर त्यस भित्रका कर्तुतहरु पर्दाफास गर्दा आज अनावश्यक विवादमा रबि लामिछानेलाई घिस्याउनु कत्ति लाजमर्दो कुरा भएको छ ! दिल निशानी मगरले लामिछाने बिरुद्ध सामाजिक संजालमा लेखेको स्टाटस जस्ताको तस्तै ! अदालत र प्रहरी संगठनको नेतृत्व रबि लामिछानेजी ले लिएजस्तो छ ! एउटा निजि टेलिभिजनको माईक्रोफ़ोन बूम उचालेर जसलाई पनि ठग ,लुटेरा हत्यारा, बलात्कारी घोषणा गर्दै हिंड्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here