रविको संसार हाम्रै हो सार्वजनिक !

0
1296

चैत 15 काठमान्डौ !तिमी मेरो हुन्छ्यौ भने म नि तिम्रै हो जिन्दगीमा सँगै हिडौँ संसार हाम्रै हो गीतको म्युजिक बज्ने बित्तिकै उठेर नाचौँ नाचौँ लाग्ने संसार हाम्रै हो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गोल्डेन कृयशनको प्रस्तुतिमा बजारमा आएको म्युजिक भिडियोको गीतमा गीतकार तुलसी बस्नेत, सङ्गीतकार सन्तोष श्रेष्ठ, गायक/गायिका रवि थापा मगर र रेश्मा पुन, एरेन्जर कुमार थापा र ध्वनि मिश्रण श्यामश्वेत रसाइली रहेका छन् ।विक्रम चौहानको निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा विक्रम चौहान र अनु शाहको अभिनय रहेको छ । साथै छायांकनमा ज्ञानेन्द्र शर्मा र सम्पादन मिलन बी.क. रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here