रहस्यमय मृत्यु भएको चार दिनपछी सनाखत !

0
1316

पुष 19 काठमान्डौ ! पोखरा लेखनाथ महानगरपालिका 18 सराङकोटमा निर्माणाधिन माउन्टेन रिसोर्ट एन्ड स्पा होटलको काममा कार्यरत रहस्यमय ढंगबाट मृत्युभएका दुई मजदुरको दुई मजदुरको चारदिनपछी सनाखत भएको छ! मृतकका आफन्त पोखरा आएपछी उनिहरूको सनाखत भएको हो ! मृत्यु हुनेमा भोजपुर जिल्लाको षडानन्द नगरपालिका 15 बर्षिय निमाछिरि शेर्पा र 38 बर्षिय आङलाक्पा शेर्पा भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ! सख्त घाईते 27 बर्षिय आङदाना शेर्पाको भने मनिपाल सिक्षण अस्पतालमा उपचार भैरहेको छ! उनि होसमा आएको जनाएको छ! चारजना एकै ठांउमा सुतेका बेला गत आईतबार दुई जनाको मृत्यू एक घाईते र एक बेपत्ता भएका थिए , बेपत्ताको प्रहरीले खोजीकार्य गरिरहेको जनाएको छ!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here