रहस्यमय हत्याकाण्ड लियो बिकराल रुप : हेरौं भिडियो |

0
779

भाद्र ४ काठमाण्डौ | देशै हल्लाएको पोखरा रामबजारको ‘रहस्यमय हत्याकाण्ड’ अझै टुङ्गोमा पुगेको छैन । गत जेष्ठ २९ गते राती पोखरा रामबजारमा रामजी घलेको घरमा भएको हत्याकाण्डमा रामजीका छोरा ज्ञापन घले र उनकी श्रीमतीको पेटमा रहेको बच्चाको ज्यान गएको थियो ।

रामजी र उनकी श्रीमती लाई समेत चक्कुले घाटी रेटीएको थियो । हत्यारा को हो ? अझै टुङ्गो लागेको छैन । रामजी घले प्रहरी हिरासतमा छन । आज मात्रै रामजी घलेका आफन्त र केही छिमेकीले कास्कीको जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिए । निकै आक्रोशित मुन्द्रामा प्रस्तुत भएका स्थानियको यो भिडियो हेर्नुहोस ः source os nepal |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here