राई इज किङ राजेश पायल राई’को बिबाहको मिति तोकियो हेरौं अन्तर्वार्ता |

0
728

पुष ४ काठमाण्डौ | राई इज किङ यो सुन्ने बित्तिकै सबैको मुखमा मात्र एउटा नाम आउछ त्यो हो राजेश पायल राई | नेपाली सांगीतिक क्षेत्रका एक नक्षत्र भन्दा कुनै फरक पर्दैन | उनको संगर्ष र उनको मेहेनतले आज उनलाई नेपाली सांगीतिक क्षेत्रको एउटा कोशेढुंगा साबित गरेको छ |

उनै गायक संग दर्पण मिडियाले केहि बिशेष कुराकानी गरेको छ जसमा उनले आफ्नो विवाहको मिति देखि धेरै कुराको खुलासा गरेका छन् | हेर्नुस यो अन्तर्वार्ता :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here