राजनीतिक विषयमा सहमति नभए सरकारमा नजाने उपेन्द्र यादव !

0
1298
Federal Socialist Forum-Nepal Chairman Upendra Yadav speaks at an interaction at the Reporters' Club in Kathmandu, on Sunday, December 20, 2015. Photo: Reporters' Club

फागुन १५ मंगलबार काठमाण्डौ !प्रधानमंत्री केपी ओली र पुष्पकमल दहाल प्रचण्ड संघिय समाजवादी लोकतान्त्रिक फोरमका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा ल्याउने प्रयासमा लागिरहेका छन् ! कयौ दिन अगाडिबाट प्रधानमंत्री ओली अध्यक्ष प्रचण्ड र उपेन्द्र यादवबीच छलफल भरहेको छ ! प्रधान मंत्री ओलीले मंत्री परिषदमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने गरि सरकारमा आउन फोरमका अध्यक्ष यादवलाई आग्रह गरेका छन् ! यादवले भने संबिधान संसोधन र राजनीतिक विषयमा छलफल नभए सम्म आफ्नो पार्टी सरकारमा नजाने बताए ! यादवको फोरम, सरकारमा जाने भयो भने पनि, यता राजपाले आपत्ति जनाउने आशंका ब्यक्त गरिएको छ ! उनीहरुको प्रदेश नम्बर २ मा भएको सहकार्य संकटमा पर्ने अनुमान नेताहरुले लगाएका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here