राजमार्ग केन्द्रित आन्दोलनमा पत्रकारहरुमाथि दुर्ब्यबहार !

0
1235

माघ ७ आईतबार काठमान्डौ !
दाङमा चलिरहेको राजमार्ग केन्द्रित आन्दोलनको क्रममा पत्रकारहरु माथि अभद्र ब्यबहार भएको छ ! समाचार संकलनका लागि घोराहीबाट लमही पुगेका पत्रकार हरुको सवारी साधन तोडफोडको प्रयास समेत गरिएको छ ! सरकारले अपायकमा राजधानी तोकेको र त्यसलाई सच्च्याई दाङ्गलाई पांच नम्बर प्रदेशको राजधानी तोकिनु पर्ने माग सहित दाङमा कडा आन्दोलन जारि गरिएको छ ! आज राखिएको राजमार्ग केन्द्रित आन्दोलनको समाचार संकलनका लागि घोराहीबाट लमही पुगेका पत्रकारहरु माथि अभद्र ब्यबहार भएको छ ! आंदोलनकारी हरुले महासंघ दाङ शाखाका उपाध्यक्ष डिल्ली मल्ल ,पुर्व उपाध्यक्ष नरेन्द्र केसी ,फोटो पत्रकार कुलदिप न्यौपाने ,लगायतका पत्रकार हरु चढेको गाडी माथि तोडफोड को प्रयास गरेका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here