रामेछापको समानुपातिक भोट हेर्दा एमाले पहिलो पाटि बनेको छ भने नेपाली कांग्रेस दोस्रो र बनेको छ |

0
1230

रामेछाप मा मङ्सिर १० गते भएको प्रतिनिधि तथा प्रदेस सभा निर्बाचनका लागि भएको निर्बाचनको समानुपातिक तर्फ को मत गणना पनि सकेको छ ! रामेछापको समानुपातिक भोट हेर्दा एमाले पहिलो पाटि बनेको छ भने नेपाली कांग्रेस दोस्रो र मावोबादी केन्द्र तेस्रो भएका छन् !प्रदेश सभा तर्फ़ पनि नेकपा एमाले ले नै बढी मत पाएको जानकारी प्राप्त भएको छ !नेपाली कांग्रेसले भन्दा २ हजार २ सय ३६ मत बढी ल्याएर प्रदेस सभामा एमाले पहिलो बनेको छ !निर्बाचनमा जम्मा ८९ हजार ५ सय ८७ मत गन्दाप्रतिनिधि सभा तर्फ़ नेकपा एमालेले २६ हजार ८ सय ७२ ,नेपाली कांग्रेस २६ हजार २सय २७ र मावोबादी केन्द्रले १९ हजार ४ सय ३७ मत प्राप्त गरेको बताएका छन्!रामेछाप बाट एमालेका जिल्ला सचिब आनन्द श्रेष्ठ प्रदेसभाका लागि समानुपातिकमा परेका छन्!मावोबादी केन्द्रका तर्फ भाट प्रतिनिधि सभा का लागि मैना कुमार मोक्तान र प्रदेश सभाका लागि लक्ष्मी गुरुङ समानुपातिकमा परेकी छिन मावोबादी नेत्री लक्ष्मी गुरुङ ले प्रतिनिधिसभा सदस्यमा निर्बाचित भएका श्यामकुमार श्रेष्ठको बुरुद्दमा |
र नेता मैन कुमार मोक्तान रामेछाप प्रदेश ‘ख ‘भाट निर्बाचित कैलाश प्रसाद ढुंगेल बिरुद्दमा प्रदेस सभाका लागि बागी उम्मेदवार दर्ता गराएर फिर्ता लिएका थिए |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here