राष्ट्रपतिले गरिन अधिवेशन आह्वान !

0
959

फाल्गुन ७ सोमबार काठमाण्डौ ! राष्ट्रपति विद्यादेवी भण्डारीले संघिय संसद्को अधिवेसन आह्वान गरेकी छन् ! प्रधानमन्त्री ओलीले सिफारिश गरेर राष्ट्रपतिले अधिवेसन आह्वान गरेकी हुन् ! संबिधानको धारा ९३ उपधारा एक बमोजिम अधिवेसन आह्वान गरिएको राष्ट्रपति कार्यालयबाट जानकारी प्राप्त भएको छ ! संसद बैठक फाल्गुन २१ गते दिउँसो ४ बजे नयाँ बानेश्वरमा बस्ने जानकारी प्राप्त भएको छ ! प्रतिनिधि सभाको निर्वाचन भएको तिन महिना पछि राष्ट्रिय सभाको निर्वाचन भएको एक महिनापछि बस्न लागेको यो बैठक संसदको पहिलो बैठक हो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here