राष्ट्रपति बन्ने मेरो चाहाना छैन, सुवाष नेमवाङ !

0
1164

फागुन १६ बुधबार काठमाण्डौ ! एमालेका नेता सुबाश नेम्वाङ ले आफ्नो राष्ट्रपति बन्ने चाहाना नभएको बताए ! तर यदि पार्टी तयार छ भने, मैले सोंच्नु पर्छ भनेका छन् ! कुरा हरु धेरै आएका छन् तर पार्टीले मलाई यो गर त्यो गर भन्नु पर्छ  र म जिम्मेवारी बहन गर्छु ! तर म व्यक्तिगत रुपमा मैले कहिले भनेको छैन र भन्ने पनि छैन मलाई राष्ट्रपति बनाऊ भनेर , तैले यसो गर भनेर दलहरु तथा नेताहरुले मार्ग निर्देश गर्नु पर्छ ! मैले के गर्दा हुन्छ भन्ने केपी ओली र पुष्प कमल दाहाल प्रचण्ड र उपेन्द्र यादव र शेर बहादुर देउवाले , भन्नु पर्छ , मेरो व्यक्तिगत केहि भन्नु छैन !नेमवाङले भने , मलाई राष्ट्रपति पद दिनु पर्छ भन्ने मेरा शुभ चिन्तकहरुलाई धन्यबाद दिन चाहान्छु ! तर म आफ्नो लागि नभई देश र जानका लागि मात्रै सोंचेको बताएका छन् ,सुबाश नेमवाङ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here