राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम !

0
1175

माघ ८ सोमबार काठमाण्डौ !
निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रियस्तरको तयारि अन्तिम चरणमा पुगेको बताएका छन ! सात वटै प्रदेशमा खटिने प्राविधिक कर्मचारीका लागि सोमबार आयोगमा आयोजित एकिक्रीत निर्वाचन आयोग सुचना ब्यबस्थापन प्रणाली सम्बन्धि प्रशिक्षनको आरम्भ गर्दै उनले निर्वाचनका लागि आवश्यक पर्ने नियमावली र निर्देशिका तयार भएको जानकारी दिए ! उक्त प्रशिक्षकमा सात वटै प्रदेशका १५ जना प्राबिधिकको सहभागिता रहेको छ !आयोगले आगामी राष्ट्रियसभा निर्वाचनको तयारि मतभार,मत गणना, बिधि र प्रक्रियाका बारेमा राजनीतिक दलका प्रतिनिधिलाई भोलि प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here