रिमा – रोवर्ट को सम्बन्ध बाट एसकारण अलग्गिए |

0
1425

अविनेत्री रिमा बिश्वकर्मा को पति रोवर्ट संग सम्बन्ध बिच्छेद भएको छ !दुइ वर्ष अगाडी बिहे भएको रिमा र रोवर्ट को डिभोर्स सहमतिमै भएको हो !केहि महिनादेखि यी दुई डिभोर्स को तयारीमा लागेको रिमा निकटका साथीहरुले बताएका थिए !बिहे अघि यी दुई केहि समय प्रेम सम्बन्धमा पनि रहेका हामी सबै लाई अबगत भएको कुरा हो तर ,रोवर्ट बिक ले मोरंग स्थाई घर भएकी वर्षा रसाइली संग लगन गाठो कसे पछि रिमा संगको बैबाहिक सम्बन्धमा अलग्गिएको खबर बाहिर आको हो !बैबाहिक सम्बन्धमा किन के कारण फाटो आउछ त भन्दा बैचारिक असमझदारी ,आत्मसम्मानको अभाब ,शंका यी कारणले सम्बन्धमा आच पुरउद छ !कुनै पनि सम्बम्ध सुमधुर रहन दुई पाक्छ को विचार मिल्न आवस्यक छ !समझदार रहनु पर्छ,जो कोइ आत्मसम्मानका साथ बाच्न चाहन्छ ! फरक पेशामा रहेका उनीहरुले एक अर्काको आत्मा सम्मान नगरेकै कारण सम्बन्ध छुट्टिएको धेरैको बुझाई छ !खासगरी एक अर्काबाट टाढा बस्दा शंका गर्ने भएकोले सम्बन्ध नै टुंगिने बताईनछ ! वर्षा संगको एङ्गेज पछि शनिबार बिहानै रोवर्ट बेलायत उडेका छन् !यो बिसयमा अभिनेत्री रिमा बिश्वकर्मा ले केहि पनि बताएकी छैनन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here