रुकुम पश्चिमा बिहे भोजमा गएको बस दुर्घटना हुँदा तीनजनाको मृत्यु |

0
737

पुष २ काठमाण्डौ | रुकुम पश्चिमा बिहे भोज खाएका तीनजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१२ जुम्लाबाङमा विवाहको भोज खाएर सुतेका मुसिकोट नगरपालिका–११ का ४८ वर्षीय कमानसिंह सार्की, वडा नम्बर १२ का २१ वर्षीय पलबहादुर बिक र सानिभेरी गाउँपालिका–९ का ६३ वर्षीय खम्मु कामी मृत अवस्थामा फेला परेका हुन् ।
स्थानीय अमर विकका छोराको बिहे भोज खाएर आएर सुतेका उनीहरुसोमबार बिहान सुतेकै ठाउँमा मृत फेला परेका प्रहरीले जनाएको छ । उनीहरुको शव परीक्षणका लागि अस्पताल पठाउने तयारी गरिएको प्रहरीको भनाइ छ । उनीहरुको मृत्युको कारण भने खुलिसकेको छैन । ओ एस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here