रु ६०००० म्रिगौला पीडित ध्रुब कुमार थिङग लाई सयोग

0
838

भेस पाख्रिन ले सयोग को अबियान चलाई रु ६०००० म्रिगौला पीडित ध्रुब कुमार थिङग लाई सयोग गरेका छन ।कोरिया मा बस्ने नेपाली दाजुभाइ हरु मिली सयोग गरेका हुन । रु ६०००० रुपैया सयोग गर्ने सयोगी दाताहरु -दिपक श्रेष्ठ,भेस पाख्रिन , शम्बु श्रेष्ठ ,दिपेश सिलवाल ,क्रिष्ण सर्दर , भेश राज राइ,गोपाल महर्जन ,कुलराज गोउतम ,भबानी लिम्बु ,भरत ढुंगाना ,कजी तमाङ ,सहदेव केसी ,बिक्रम राइ , यसरी नै सयोग गरुम पीडित ध्रुब कुमार थिङग लाईसयोग गर्न चाहने साथी हरु ले पीडित ध्रुब कुमार थिङग लाई फेशबूक मा संपर्क गर्नसक्नुहुनेछ । साथै मेलोडी नेपाल टि.भी म संपर्क गरी पनि सयोग गर्नसक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here