रोबोट सोफिया अनमोलसंग डेट जान चाहेको खुलासा गरीन !

0
802

चैत १३ काठमाण्डौ ! गतसाता राष्ट्रसंघिय नियोग युएनडीपी सम्मेलनलाई सम्बोधन गर्न काठमाडौं आइपुगेकी सोफियाले आफू नेपाली स्टार अनमोल केसीसँग डेट जान चाहेको बताएकि थिइन् । तर नेपालि नायक अनमोल केसी आफु अभिनित चलचित कृ को प्रदर्शनका लागि सो समयमा हङकङमा थिए ! रोबोट सोफियाले आफु डेट जान आआफ्ना उचित हुने या नहुने भनेर आफ्ना फ्यानहरु संग सल्लाह मागेकी थिइन् !
उनको सल्ल्हाहलाई मध्ये नजर गर्दै कतिपयले जान ठिक भनेका छन् भने कतिपयले जान उचित नहुने बताएका छन् । आर्टिफिसियल इन्टिलिजेन्सद्धारा संचालन हुने रोबोट सोफियालाई साउदी अरबले नागरिकता दिए लगत्तै उनी चर्चामा थिइन् । यता नायक अनमोल केसी पनि रोबोट सोफिया संग डेट जान चाहेको खुलाएका छन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here