रोमान्टिक गीत सार्वजनिक भएको छ, फिल्म कोहलपुर एक्सप्रेसको !

0
1082
  • फाल्गुन ३ बिहिबार काठमाण्डौ ! चलचित्र एक्सप्रेसको अर्को रमाइलो गीत सार्वजनिक भएको छ ! प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको गीतको बोल (अब मनसंग मन) रहेको छ ! गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द संगीत रहेको छ भने ,सो गीतलाई सुगम पोख्रेल र अन्जु पन्तले आवाज दिएका छन् !भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ ! यो गीत सार्वजनिक हुनु भन्दा अगाडी सोहि फिल्मको (सी ओ डब्लु काउ) बोलको गीत सार्वजनिक गरिएको थियो, सो गीतमा राजनराज सिवाकोटीको शब्द संगीत र स्वर रहेको थियो गायकीमा राजनराजलाई अन्जु पन्तले साथ् दिएकी थिइन् , जुन गीतले अत्यधिक चर्चा पनि पाएको थियो ! यो रम्माइलो गीतमा केकी अधिकारि र बिनोद न्यौपानको अभिनय रहेको छ ! चलचित्र कोहलपुर एक्सप्रेलाई बिशाल भण्डारीले निर्देशन गरेका हुन् भने, नायिका केकी अधिकारीले निर्माण गरेकी हुन् !
    चलचित्रमा केकी अधिकारि ,बिनोद न्यौपाने ,रिचा शर्मा ,प्रियंका कार्की ,बुद्धि तामाङ्ग , रबिन्द्र झा , कुशाग्र भट्टराई ,लगायतका कलाकारको अभिनय रहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here