रोल्पामा ५० किलो चरेससहित २ जना पक्राउ !

0
1312

माघ आइतबार १४ !
५ नम्बर प्रदेश प्रमुखको बिषेस सुचना(रिट)ले रोल्पामा ५० किलो चरेश सहित दुई जनालाई पक्राउ गरेको छ ! मांडी गाउँपालिका ३ घर्ति गाउँबाट ३ का २२ बर्षिय प्रश्न बुढा मगर र शेरबहादुर बुढा मगरलाई ५० किलो लागु औषध चरेस सहित पक्राउ गरिएको ५ नम्बर प्रदेश प्रमुखको बिशेष सुचनामा (रिट) अनुसन्धान ब्युरो प्रमुख प्रहरी निरिक्षक अरुण कुमार सिंहले जानकारी दिनुभयो उनीहरुलाई आज बिहान ३ बजेतिर ग्राहक बनेर घरमा प्रहरीले नियन्त्रणमा लिएको थियो !उनीहरुलाई रोल्पा घर्ति गाउँ प्रहरीको जिम्मा लगाएको ५ नम्बर प्रदेश प्रहरी प्रमुख मधु प्रसाद पुडासैनीले यो कार्य अझै जारि रहने जानकारी दिनु भयो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here