रोल्पाल दाजुद्वारा बहिनि बलात्कृत भएकी छन् |

0
882

भाद्र १८ काठमाण्डौ | रोल्पामा एक ६ बर्षीया बालिका दाइबाट बलात्कृत भएकी छन् ।१५ बर्षीय किशोरले ६ बर्षीया बहिनीको बलात्कार गरेको बताइएको छ । घटना १२ दिन अघिको भएपनि बालिकाले डरका कारण बाहिर नल्याएको र बलात्कृत बालिका बिरामी भएको र बिजुवार प्युठानमा चेकजाँचका क्रममा डाक्टरले थाहा पाएपछि मात्रै यो घटना बाहिर आएको हो । किशोर र बालिका दिदी बहिनीका छोरा छोरी हुन् ।

शुक्रबार बेलुका जिल्ला प्रहरी कार्यालय रोल्पाबाट गएको टोलीले अनुसन्धान पछि बलात्कार भएको पुष्टि भएको ईन्सपेक्टर सुदर्शन पन्थीले जानकारी दिए ।आरोपित बालकलाई बाल सुधारगृह पठाइने इन्सपेक्टर पन्थीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here