रौतहटमा आगलागी १ करोड भन्दा बढीको क्षति !

0
1229

१४ चैत काठमाण्डौ । जिल्लाको चन्द्रपुर नगरपालिका–५, तल्लो बजारमा रहेको राहुल हार्डवेयर गाेदाममा लागेकाे अागाे ३ घन्टापछि नियन्त्रणमा अाएकाे छ । आगलागीबाट एक करोड भन्दा बढीको क्षति भएको अनुमान गरीएको छ भने .बिद्युत शट भएर आगोलागेको स्थानिय बासि बताउँछन् ! तर वास्तविक कारण पत्ता लाग्न सकेको छैन ! जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले चन्द्रपुर नगरपालिका–५, मा लागेकाे अागाे नियन्त्रणमा अाएकाे जानकारी दिए, त्यसै गरी
५ वटा वारुण यन्त्र, सुरक्षाकर्मी, तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो । जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here